जापानमा नेपाली भाषामै सबै सेवा, एकै ठाउँमा
कागजात सहयोग, अनुवाद, वाईफाई, पासपोर्ट र श्रम स्वीकृति नवीकरण, भिजिट भिसा, एयर टिकट र डिजिटल मार्केटिङ। फोन, Viber वा WhatsApp मा नेपालीमै कुरा गर्नुहोस्।
उपलब्ध भाषा: नेपाली | हिन्दी | English | 日本語 · अनुवाद सेवा २४/७
तपाईंलाई कुन सेवा चाहियो?
एउटा छान्नुहोस् — के-के गरिदिन्छौं भन्ने तल देखिन्छ।
सुरु गर्न एकदम सजिलो छ
सबै सेवाका लागि तरिका एउटै हो।
१. सम्पर्क गर्नुहोस्
070-8545-7288 मा फोन गर्नुहोस् वा Viber / WhatsApp मा मेसेज पठाउनुहोस्।
२. आवश्यकता भन्नुहोस्
कुन सेवा चाहियो, नेपालीमै बुझाउनुहोस्। के-के चाहिन्छ हामी स्पष्ट भनिदिन्छौं।
३. काम अगाडि बढ्छ
बाँकी प्रक्रियामा हामी साथ दिन्छौं र प्रगति तपाईंलाई जानकारी गराउँछौं।